समाचार

इरानमा फसेका नेपाली निकाल्न भारतले मद्दत गर्ने, जारी ग​र्यो स​म्प​र्क न​म्ब​र

इरानमा फसेका नेपाली निकाल्न भारतले मद्दत गर्ने, जारी ग​र्यो स​म्प​र्क न​म्ब​र

भारतले इजरायल र इरानबीको युद्धका इरानमा फसेका नेपाली निकाल्न मद्दत गर्ने बताएको छ। इरानस्थित भारतीय दूतावासले आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई इरानबाट निकाल्न सहयोग गर्ने जानकारी दिएको...

सबै पढ्नुहोस्
हामीलाई बन्न पनि समय लाग्यो, बिग्रेछौं भने पनि समय लाग्छ: योगेश भट्टराई

हामीलाई बन्न पनि समय लाग्यो, बिग्रेछौं भने पनि समय लाग्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा भाग नलिएकोमा दु:ख लागेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउन सुमना श्रेष्ठको माग

भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउन सुमना श्रेष्ठको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गरेकी छिन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा...

सबै पढ्नुहोस्
नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द र​ह​ने

नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द र​ह​ने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५...

सबै पढ्नुहोस्
कविन्द्र बुर्लाकोटीले पाए रास्व​पा महामन्त्रीको जिम्मेवारी

कविन्द्र बुर्लाकोटीले पाए रास्व​पा महामन्त्रीको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएकाे छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई  महामन्त्रीकाे जिम्मेवारी दिएकाे हाे ।...

सबै पढ्नुहोस्
इरानद्वारा इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण

इरानद्वारा इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण

इरानले शुक्रबार साँझ तेल अभिभ, बेरशेबा, हाइफालगायत इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण गरेको छ। अल जजिराको रिपोर्टअनुसार, हाइफामा मिसाइल खसेर १७ जना घाइते भएका छन्। तीमध्ये १६ वर्षीय...

सबै पढ्नुहोस्
वीरगञ्ज नाका बाट ११ महिनामा एक अर्ब ८४ करोड ब​राब​र​को विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज नाका बाट ११ महिनामा एक अर्ब ८४ करोड ब​राब​र​को विद्युतीय सवारीसाधन आयात

पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन् । वीरगञ्ज...

सबै पढ्नुहोस्
मौसम: देशभर आंशिक बदली, यी भूभागमा वर्षा

मौसम: देशभर आंशिक बदली, यी भूभागमा वर्षा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी,...

सबै पढ्नुहोस्
नेपाललाई हराउँदै स्कटल्याण्ड ब​न्यो त्रिकोणात्मक टी–२० सिरिजको विजेता

नेपाललाई हराउँदै स्कटल्याण्ड ब​न्यो त्रिकोणात्मक टी–२० सिरिजको विजेता

नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले नेपाललाई रनले हराउँदै उपाधि जितेको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट...

सबै पढ्नुहोस्
मुकुल ढकाल नै रास्वपाको महामन्त्री रहेको भनी निर्वाचन आयोगको धारणा सार्वजनिक

मुकुल ढकाल नै रास्वपाको महामन्त्री रहेको भनी निर्वाचन आयोगको धारणा सार्वजनिक

निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन