बिबिध

बेपत्ता मेजरको शव फेला

बेपत्ता मेजरको शव फेला

News in Nepali मङ्लबार, भदौ २६, २०८०

 १६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक...

सबै पढ्नुहोस्
प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी  सरकारको निर्णय

प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

News in Nepali मङ्लबार, भदौ २६, २०८०

लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने...

सबै पढ्नुहोस्
सुन तस्करी प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा सिआइबी

सुन तस्करी प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा सिआइबी

News in Nepali मङ्लबार, भदौ २६, २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ। प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा...

सबै पढ्नुहोस्
पत्रकार राजेन्द्र पराजुलीको निधन

पत्रकार राजेन्द्र पराजुलीको निधन

News in Nepali मङ्लबार, भदौ २६, २०८०

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ। उनलाई गएराति छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो। सघन...

सबै पढ्नुहोस्
नेम्वाङको निधनप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेम्वाङको निधनप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

News in Nepali मङ्लबार, भदौ २६, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  गएराति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज...

सबै पढ्नुहोस्
कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी

कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी

News in Nepali शुक्रबार, भदौ २२, २०८०

बर्दियाको राजापुर नगरपालिकाले एकीकृत सम्पत्ति करलगायतका कर वृद्धि गरेको विरोधमा विभिन्न राजनीतिक दलले नगरपालिकामा तालाबन्दी गरेका छन्। उनीहरूले विरोध र्‍याली निकालेर राजापुर बजारसमेत बन्द गरेका छन्। नेपाली कांग्रेस, नेकपा...

सबै पढ्नुहोस्
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु

News in Nepali शुक्रबार, भदौ २२, २०८०

सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा...

सबै पढ्नुहोस्
कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

News in Nepali शुक्रबार, भदौ २२, २०८०

जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले ७ जना प्रहरी र ८ जना कैदीविरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक...

सबै पढ्नुहोस्
जर्मनीमा तीन हजार सहायक कामदार पठाउने भन्दै झुटो विज्ञापन

जर्मनीमा तीन हजार सहायक कामदार पठाउने भन्दै झुटो विज्ञापन

News in Nepali शुक्रबार, भदौ २२, २०८०

जर्मनीमा तीन हजार सहायक कामदारको आवश्यकता परेको भनेर झुटो विज्ञापन गरेको पाइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग गरी झुटो विज्ञापन गरेको...

सबै पढ्नुहोस्
स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

News in Nepali शुक्रबार, भदौ २२, २०८०

करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-६ रसखोला आमडालीका ३६ वर्षीय यमबहादुर थापाको मृत्यु भएको हो । शुक्रबार उनलाई प्रहरीले मृत भेटाएको जनाएको छ ।...

सबै पढ्नुहोस्
बाजुरा–हुम्ला सीमा विवादमा थप सुरक्षाकर्मी परिचालन

लगातार चार दिन सार्वजनिक विदा

शुक्रबार, जेष्ठ ८, २०८३