बिबिध

भारतमा निपा भाइरसको त्रास, दुई जनाको मृत्यु

भारतमा निपा भाइरसको त्रास, दुई जनाको मृत्यु

News in Nepali बिहिबार, भदौ २८, २०८०

भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस दुर्लभ तर घातक भाइरसको सङ्क्रमणलाई रोक्न विद्यालयहरू बन्द गरिएको छ भने सयौँको परीक्षण सुरु गरिएको...

सबै पढ्नुहोस्
लुम्बिनीमा मन्त्रालय नथपी सकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन

लुम्बिनीमा मन्त्रालय नथपी सकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन

News in Nepali बिहिबार, भदौ २८, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ । राप्ती उपत्यकामा बुधवार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशमा...

सबै पढ्नुहोस्
हेटौंडामा डाक्टर कुट्ने ४ जना पक्राउ

हेटौंडामा डाक्टर कुट्ने ४ जना पक्राउ

News in Nepali बिहिबार, भदौ २८, २०८०

हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्‍न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र...

सबै पढ्नुहोस्
सीडीओ र एसपीसँग चिकित्सकको गुनासो, सुरक्षाको प्रत्याभूति खै ?

सीडीओ र एसपीसँग चिकित्सकको गुनासो, सुरक्षाको प्रत्याभूति खै ?

News in Nepali बिहिबार, भदौ २८, २०८०

हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले राज्यले सुरक्षाको प्रत्याभूति दिन नसकेको बताएका छन् । बुधबार हेटौँडाको एक निजी अस्पतालमा २ चिकित्सकमाथि भएको हातपातको घटनालाई लिएर मकवानपुरका प्रमुख...

सबै पढ्नुहोस्
कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदी पुर्पक्षका लागि थुनामा

कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदी पुर्पक्षका लागि थुनामा

News in Nepali बिहिबार, भदौ २८, २०८०

जिल्ला अदालत संखुवासभाले कारागारमा दुई कैदीको मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका...

सबै पढ्नुहोस्
राजकीय सम्मानका साथ पशुपतिमा नेम्वाङको अन्त्येष्टि

राजकीय सम्मानका साथ पशुपतिमा नेम्वाङको अन्त्येष्टि

News in Nepali बिहिबार, भदौ २८, २०८०

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल...

सबै पढ्नुहोस्
पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ

पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ

News in Nepali बिहिबार, भदौ २८, २०८०

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो...

सबै पढ्नुहोस्
महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

News in Nepali बिहिबार, भदौ २८, २०८०

दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको...

सबै पढ्नुहोस्
सेयर बजारले २ हजार अंक नाघ्यो, सबै सूचक बढे

सेयर बजारले २ हजार अंक नाघ्यो, सबै सूचक बढे

News in Nepali बुधबार, भदौ २७, २०८०

बुधबार सेयर बजारले २ हजार अंक नाघेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३९.४८ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २००७ अंकमा कायम भएको हो ।...

सबै पढ्नुहोस्
६० किलो सुन प्रकरणमा ३ अर्ब ५० करोड बिगो दाबी

६० किलो सुन प्रकरणमा ३ अर्ब ५० करोड बिगो दाबी

News in Nepali बुधबार, भदौ २७, २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन विमानस्थलबाट तस्करी भएको ६० किलो सुनको प्रकरणमा ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ। साउन २...

सबै पढ्नुहोस्
बाजुरा–हुम्ला सीमा विवादमा थप सुरक्षाकर्मी परिचालन

लगातार चार दिन सार्वजनिक विदा

शुक्रबार, जेष्ठ ८, २०८३