बिबिध

हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो: स्वस्तिमा खड्का

हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो: स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले नेपाली फिल्म ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छिन्।   बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या...

सबै पढ्नुहोस्
बिहीबारको विदेशी मुद्राको विनिमयदर कति?

बिहीबारको विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा...

सबै पढ्नुहोस्
भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदै छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका...

सबै पढ्नुहोस्
काठमाण्डुमा ट्राफिक चेकिङ कडा

काठमाण्डुमा ट्राफिक चेकिङ कडा

काठमाण्डु, २८ कात्तिक– काठमाण्डु उपत्यकामा ट्राफिक जेकजाँच कडा पारिएको छ । तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दुर्घटना रोक्न चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।...

सबै पढ्नुहोस्
भूकम्पपीडितको तिहार पालमा

भूकम्पपीडितको तिहार पालमा

तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र...

सबै पढ्नुहोस्
आज साँझसम्म सबैतिर टिकटक बन्द हुने

आज साँझसम्म सबैतिर टिकटक बन्द हुने

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले आज साँझसम्म सबैतिर टिकटक बन्द हुनसक्ने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै...

सबै पढ्नुहोस्
यी देशह​रु मा प​नि छ​न टिकट​क ब​न्द

यी देशह​रु मा प​नि छ​न टिकट​क ब​न्द

टिकटक बन्द गरिएका देशहरू भारत अफगानिस्तान अस्ट्रेलिया बेल्जियम क्यानडा डेनमार्क युरोपियन युनियन फ्रान्स लात्भिया नेदरल्यान्ड्स न्युजिल्यान्ड नर्वे पाकिस्तान ताइवान बेलायत संयुक्त राज्य अमेरिका सोमालिया

सबै पढ्नुहोस्
टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सामाजिक सदघाव बिथोलेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको...

सबै पढ्नुहोस्
महानगरले तोकेको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुख पोखे

महानगरले तोकेको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुख पोखे

काठमाडौँ महानगरपालिकाले फूल बेच्नका लागि भनी तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुखेको पोखेका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड...

सबै पढ्नुहोस्
सरकार द्वारा नेपालमा टिकटक बन्द गर्ने निर्णय

सरकार द्वारा नेपालमा टिकटक बन्द गर्ने निर्णय

नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन