बिबिध

बाघको आक्रमणबाट ज्यान गुमाएका र दुर्घटनाका घाइतेलाई विनय रावलद्वारा सहयोग

बाघको आक्रमणबाट ज्यान गुमाएका र दुर्घटनाका घाइतेलाई विनय रावलद्वारा सहयोग

बर्दिया : बाघको आक्रमणबाट ज्यान गुमाएकी राजापुर नगरपालिका-१० कि ममता सुनारका घर परिवारलाई र मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका ठाकुरबाबा नगरपालिका २ का किसन थारूलाई विनय रावलले आर्थिक...

सबै पढ्नुहोस्
मंसिर ७ गते उपत्यकाका निजी विद्यालय बन्द हुने

मंसिर ७ गते उपत्यकाका निजी विद्यालय बन्द हुने

उपत्यकामा विहीबार युवा संघ र दुर्गा प्रसाईको आयोजनामा हुने भिन्नाभिन्नै प्रदर्शनका कारण निजी विद्यालयहरु बन्द हुने भएका छन् । सरकारी विद्यालयबारे भने महानगरले कुनै निर्णय गरेको छैन । आयोजकले...

सबै पढ्नुहोस्
गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमति, के छुट्लान त नेपालका बिपिन ?

गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमति, के छुट्लान त नेपालका बिपिन ?

द्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ ।...

सबै पढ्नुहोस्
टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’

टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक,...

सबै पढ्नुहोस्
यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी ब​सोबास बापतको रकम

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी ब​सोबास बापतको रकम

जाजरकोट र रुकुम पश्चिमका लागि रु ५०/५० करोड, बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु दुई करोड रकम निकासा भएको छ ।...

सबै पढ्नुहोस्
जनताको घाउमा मल्हम लगाउदै नेता विनय रावल

जनताको घाउमा मल्हम लगाउदै नेता विनय रावल

समाजसेवी तथा राप्रपाका युवा नेता विनय रावलले विभिन्न दुर्घटनामा परि आर्थिक संकट व्यहोरिरहेका बर्दियाका दुई घर परिवारलाई सहयोग गरेका छन् । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर सात कालिगौडीका जित...

सबै पढ्नुहोस्
भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको...

सबै पढ्नुहोस्
निर्णय कार्यान्वयनमा सहयोग गर्नुस् भ​न्दै टिकटकलाई सरकारको पत्र

निर्णय कार्यान्वयनमा सहयोग गर्नुस् भ​न्दै टिकटकलाई सरकारको पत्र

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय का सन्दर्भमा...

सबै पढ्नुहोस्
सुनको मुल्य​ एकै दिन २३०० ले ब​ढ्यो

सुनको मुल्य​ एकै दिन २३०० ले ब​ढ्यो

आज नेपाली बजारमा सुनको मूल्य २ हजार तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन...

सबै पढ्नुहोस्
भिपिएन (VPN) प्रयोग गरी टिकटक चलाए कार्बाहि

भिपिएन (VPN) प्रयोग गरी टिकटक चलाए कार्बाहि

सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन