मेयरको ‘घाँटी रेटीदिन्छु’ भनी अन्तर्वार्ता दिने संजय शाक्य पक्राउ
ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटीदिन्छु भनी सार्वजनिक अन्तर्वार्ता दिने एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३, कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्य रहेका छन्। रातो मत्सेन्द्रनाथको रथयात्रा गर्ने...
सबै पढ्नुहोस्

















