यातायात निर्देशिका जारी
चाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित...
सबै पढ्नुहोस्


















