विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमितको जोखिम बढेकाले भीडभाडमा नजान आग्रह
सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा...
सबै पढ्नुहोस्


















