बिबिध

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी...

सबै पढ्नुहोस्
बर्दियाका अधिकांश स्थानमा एक हप्ता घरबाहिर निस्कन नपाइने

बर्दियाका अधिकांश स्थानमा एक हप्ता घरबाहिर निस्कन नपाइने

बर्दियाका अधिकांश स्थानमा आज (सोमबार) मध्यरातिबाट निषेधाज्ञा लागू हुँदैछ। बर्दिया जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार गुलरिया नगरपालिका, बाँसगढी, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिकालगायत क्षेत्रमा आज राति १२ बजेदेखि...

सबै पढ्नुहोस्
खोलाबाट ल्याएको माछा खाँदा झाडापखाला, एकै घरका दिदीबहिनीकै मृत्यु

खोलाबाट ल्याएको माछा खाँदा झाडापखाला, एकै घरका दिदीबहिनीकै मृत्यु

दाङमा झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। राजपुर गाउँपालिका–६ का प्रेम बुढाका छोरीहरु ११ वर्षीया छोरी रीता र १३ वर्षीया विनिता बुढाको झाडापखालाको कारण मृत्यु भएको हो। दिदी...

सबै पढ्नुहोस्
उज्यालो नेटवर्कका सम्पादक र महाप्रवन्धकलाई पक्राउ गरिएकोप्रति महासंघको आपत्ति

उज्यालो नेटवर्कका सम्पादक र महाप्रवन्धकलाई पक्राउ गरिएकोप्रति महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पाटन उच्च अदालतले...

सबै पढ्नुहोस्
नेपाललाई ट्रान्जिट बनाउने विदेशीको कोरोना परीक्षण गरे प्रयोगशालालाई कारवाही

नेपाललाई ट्रान्जिट बनाउने विदेशीको कोरोना परीक्षण गरे प्रयोगशालालाई कारवाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ट्रान्जिट बनाउनेगरी आएका विदेशीको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा...

सबै पढ्नुहोस्
देवघाटस्थित पुल भत्किँदा एकको मृत्यु, दुई बेपत्ता, सात घाइते

देवघाटस्थित पुल भत्किँदा एकको मृत्यु, दुई बेपत्ता, सात घाइते

चितवनको रामनगर र तनहुँको देवघाट जोड्ने ठिमुरामा निर्माणाधीन पुल भत्किएको छ। आइतबार बिहान १० बजेतिर पुल भत्किँदा एक जना भारतीय नागरिक विजय यादवको ज्यान गएको छ। ४३ वर्षीय यादवको...

सबै पढ्नुहोस्
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।...

सबै पढ्नुहोस्
त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार

त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन्। तीन जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीले मन्त्रीको व्यापार गरे

प्रधानमन्त्रीले मन्त्रीको व्यापार गरे

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको व्यापार गरिरहेको आरोप लगाएका छन्। ‘पार्टीले हटाएकालाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउनु भएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई पनि मन्त्री...

सबै पढ्नुहोस्
सिन्धुलीका तीनवटा वडामा एक साता लकडाउन

सिन्धुलीका तीनवटा वडामा एक साता लकडाउन

सिन्धुलीको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ। यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन