बिबिध

प्रधानमन्त्री  प्रचण्ड द्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल  उद्घाटन

प्रधानमन्त्री प्रचण्ड द्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

सबै पढ्नुहोस्
इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। आइतबार बिहान ८ बजे इलाम नगरपालिका- १ साखेँजुङस्थित आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो। घटना...

सबै पढ्नुहोस्
भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको आयोजना गरेको कविता प्रतियोगिता सम्पन्न

भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको आयोजना गरेको कविता प्रतियोगिता सम्पन्न

शनिबार भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा रुपन्देहीका कवि यज्ञप्रसाद न्यौपानेको कविता ‘असहमतिको दस्तावेज’ सर्वोत्कृष्ट भएको छ ।  कवि भूपि शेरचनको ८७ औं जन्म जयन्तीको अवसरमा आयोजना...

सबै पढ्नुहोस्
नेपाल टेलिकम द्वारा सुरु हुने भनिएको फाइभ-जी सेवा’को ट्रायल स्थगित

नेपाल टेलिकम द्वारा सुरु हुने भनिएको फाइभ-जी सेवा’को ट्रायल स्थगित

नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ-जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित...

सबै पढ्नुहोस्
मिस युनिभर्स प्रतियोगितामा भाग लिन अमेरिका गइन सोफिया

मिस युनिभर्स प्रतियोगितामा भाग लिन अमेरिका गइन सोफिया

मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । यसपकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा...

सबै पढ्नुहोस्
सप्तरीको एक घरमा आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षति

सप्तरीको एक घरमा आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षति

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा आज बिहान भएकाे आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ । गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएकाे हाे। आगलागीमा परेर उहाँका...

सबै पढ्नुहोस्
थाइल्यान्ड स्थित एक क्यासिनोमा भएको आगलागीमा परि झापाका निराकार पाण्डेको ज्यान गयो

थाइल्यान्ड स्थित एक क्यासिनोमा भएको आगलागीमा परि झापाका निराकार पाण्डेको ज्यान गयो

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२...

सबै पढ्नुहोस्
काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढ्यो

काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढ्यो

सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ ।  चीन...

सबै पढ्नुहोस्
कार दुर्घटनामा परे भारतीय क्रीकेटर रिशव पन्त

कार दुर्घटनामा परे भारतीय क्रीकेटर रिशव पन्त

भारतीय क्रिकेटर रिशव पन्त कार दुर्घटनामा परे परि घाइते भएका  छन्। शुक्रबार बिहान उनको कार दुर्घटनामा परेको हो। उनको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो। पन्तको खुट्टा, ढाड र...

सबै पढ्नुहोस्
काठमाडौंको मैतिदेवीमा गुडिरहेको  टेम्पोमा आगलागी

काठमाडौंको मैतिदेवीमा गुडिरहेको  टेम्पोमा आगलागी

काठमाडौंको मैतिदेवीमा गुडिरहेको  टेम्पोमा आगलागी भएको छ । बौद्ध–सुन्धारा रुटमा चल्ने एउटा टेम्पोमा आफैं आगो लागेको  प्रहरी जनाएको छ । आगलागीबाट बा.१ ह ३९६७ नम्बरको टेम्पे पूर्ण रुपमा जलेको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन