News in Nepali

बाँकेमा बम विष्फोट, राजमार्गमा क्षति

बाँकेमा बम विष्फोट, राजमार्गमा क्षति

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका...

सबै पढ्नुहोस्
सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य...

सबै पढ्नुहोस्
अपी हिमालको बेसक्याम्पमा पर्यटन दिवस मनाइने

अपी हिमालको बेसक्याम्पमा पर्यटन दिवस मनाइने

पर्वतीय पर्यटनका लागि सुदूरपश्चिमको प्रमुख गन्तव्य दार्चुलास्थित अपी हिमालको बेसक्याम्पमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइने भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र नाटा सुदूरपश्चिमसँगको सहकार्यमा अपी हिमाल गाउँपालिकाले बेसक्याम्पमा औपचारिक कार्यक्रम...

सबै पढ्नुहोस्
कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु

कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु

कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।‌ मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय  जानकी रेग्मी अधिकारी रहेकी छन्। उनको शल्यक्रिया...

सबै पढ्नुहोस्
एसिसी एसिया कप फाइनल आज : बलियो भारतलाई श्रीलंकाको चुनौती

एसिसी एसिया कप फाइनल आज : बलियो भारतलाई श्रीलंकाको चुनौती

श्रीलंकाले एसिसी एसिया कप २०२३ को उपाधिका लागि घरेलु मैदानमा बलियो भारतको सामना गर्दै छ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३:१५ बजे हुने फाइनलमा भारत र श्रीलंकाबीचको फाइनल रोमाञ्चक हुने...

सबै पढ्नुहोस्
‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

जिन्दगी यस्तै त हो कान्छा       जिन्दगी यस्तै त हो कान्छा उमेर चढ्दै गएपछि सन्तान परदेशिएपछि रुखोसुखो घर कटेरामै बाँधिएपछि बिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छ उठ्यो–लड्खडाएर फेरि हिँड्यो यस्तै...

सबै पढ्नुहोस्
कान्ति बाल अस्पतालको लापरबाहीले ज्यान गुमाएकी बालिकाबारे संसदमा प्रधानमन्त्रीले दिए जवाफ

कान्ति बाल अस्पतालको लापरबाहीले ज्यान गुमाएकी बालिकाबारे संसदमा प्रधानमन्त्रीले दिए जवाफ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालको लापरबाहीका कारण आकस्मिक कक्षमा भर्ना नपाई गत भदौ १८ गते ज्यान गुमाएकी बालिकाबारे जवाफ दिएका छन् ।  संयुक्त राष्ट्रसंघको महासभा र चीन...

सबै पढ्नुहोस्
चिकित्सक कुटपिट प्रकरण : कालोपट्टी बाँधेर विरोधमा धादिङका चिकित्सक

चिकित्सक कुटपिट प्रकरण : कालोपट्टी बाँधेर विरोधमा धादिङका चिकित्सक

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धादिङ अस्पतालका चिकित्सकले विरोध सभा गरेका छन्। हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय सन्तोष थापा र प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै...

सबै पढ्नुहोस्
नोयडामा लिफ्ट चुँडिँदा चारको मृत्यु, पाँच गम्भीर घाइते

नोयडामा लिफ्ट चुँडिँदा चारको मृत्यु, पाँच गम्भीर घाइते

ग्रेटर नोयडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुँडिँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्। ग्रेटर नोयडाका जिल्ला प्रमुख मनीष बर्माका अनुसार चारजनाको मृत्यु भएको छ...

सबै पढ्नुहोस्
हङकङमै गरिन्थ्यो काठमाडौँमा तस्करीको सुन खरिदकर्ताको ‘निधो

हङकङमै गरिन्थ्यो काठमाडौँमा तस्करीको सुन खरिदकर्ताको ‘निधो

सुन तस्करीको उद्गम थलो हङकङबाट ५ जना चिनियाँले सुन पठाउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ । चिनियाँ नागरिक लिन, मिस लि, आसिन भनेर चिनिने पेङ...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन