News in Nepali

केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक बस्दै

केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरू बैठक बस्ने भएको छ । केन्द्रीय समितिलगायत अन्य समितिको नामावली सार्वजनिक गर्नका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको पार्टीका वरिष्ठ नेता एवं श्रम...

सबै पढ्नुहोस्
९ वर्षअघि भारतको महाराष्ट्रस्थित काठ गोदाममा ज्यान गुमाएका कपिलवस्तुका ७ परिवारले अझै पाएनन् राहत

९ वर्षअघि भारतको महाराष्ट्रस्थित काठ गोदाममा ज्यान गुमाएका कपिलवस्तुका ७ परिवारले अझै पाएनन् राहत

नेपाल–भारत सीमासँगै जोडिएको महाराजगन्ज गाउँपालिका–७, सतभराका श्यामदेव अहिर नजिकैको शिव मन्दिरमा प्रत्येक बिहान आराधना गर्न पुग्छन् । उनले ‘परिवारको भलो गर्देऊ’ भन्दै यसरी भगवान् पुकार्न थालेको नौ वर्ष बितिसकेको छ ।...

सबै पढ्नुहोस्
कांग्रेसका ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

कांग्रेसका ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११...

सबै पढ्नुहोस्
जसपाको कोशी प्रदेश समिति पुनर्गठन

जसपाको कोशी प्रदेश समिति पुनर्गठन

जनता समाजवादी पार्टी, नेपालको कोशी प्रदेश समिति पुनर्गठन भएको छ। शनिबार इटहरीस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो समितिको उपाध्यक्षमा सविता यादव,...

सबै पढ्नुहोस्
अपर लोहोरे खोला हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

अपर लोहोरे खोला हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो...

सबै पढ्नुहोस्
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

सुर्खेतमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका १९ वर्षका महेन्द्र सार्की रहेका छन् । उनीसँगै पक्राउ परेका अन्य...

सबै पढ्नुहोस्
सरकारले दिने भनेको पुरस्कार अझै आएको छैन तर आशावादी छौं: कप्तान पौडेल

सरकारले दिने भनेको पुरस्कार अझै आएको छैन तर आशावादी छौं: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्। एसियाड गेम्समा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि...

सबै पढ्नुहोस्
गृहमन्त्रीको आक्रोश : मन्त्री भएका कारण उठ, आइज भन्ने हुन्छ र !

गृहमन्त्रीको आक्रोश : मन्त्री भएका कारण उठ, आइज भन्ने हुन्छ र !

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक...

सबै पढ्नुहोस्
सिराहाको गोलबजारबाट ब्राउनसुगरसहित एकजा पक्राउ

सिराहाको गोलबजारबाट ब्राउनसुगरसहित एकजा पक्राउ

सिराहाको गोलबजार नगरपालिका– ६ बाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ। घरमै बसेर लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी...

सबै पढ्नुहोस्
सामाजिक सञ्जालमा बदलियो एमाले अध्यक्ष ओलीको शैली

सामाजिक सञ्जालमा बदलियो एमाले अध्यक्ष ओलीको शैली

विरोधीमाथि कठोर वचन लगाउन सधैँ तयार देखिने एमाले अध्यक्ष केपी ओली सामाजिक सञ्जालमा फरक ढंगले प्रस्तुत हुन थालेका छन् । एमाले आगामी निर्वाचनको तयारीमा जुटिसकेको छ, यसैलाई लक्षित गरेर ओलीले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन