News in Nepali

५ लाख रुपैयाँसम्म लिएर तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिने गिरोह पक्राउ

५ लाख रुपैयाँसम्म लिएर तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिने गिरोह पक्राउ

तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोह पक्राउ परेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते पक्राउ गरेको थियो । उनीहरूलाई कार्यालयले बुधबार सार्वजनिक गरेको...

सबै पढ्नुहोस्
राष्ट्रियसभा बैठक : संकल्प प्रस्तावमाथि छलफल सुरु

राष्ट्रियसभा बैठक : संकल्प प्रस्तावमाथि छलफल सुरु

संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल...

सबै पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय सुधारमा सरकार गम्भीर छैन : खिमलाल देवकोटा

त्रिभुवन विश्वविद्यालय सुधारमा सरकार गम्भीर छैन : खिमलाल देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु...

सबै पढ्नुहोस्
मुख थुनेर प्रहरीले बोल्न नदिएकोबारे सांसदद्वारा सरकारसँग जवाफ माग

मुख थुनेर प्रहरीले बोल्न नदिएकोबारे सांसदद्वारा सरकारसँग जवाफ माग

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले प्रहरीले केही युवाको मुख थुनेर बोल्न नदिएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डा अन्तर्राष्ट्रिय जातीय भेदभाव...

सबै पढ्नुहोस्
उपनिर्वाचनका विषयमा छलफल गर्न लोसपाले बोलायो बैठक

उपनिर्वाचनका विषयमा छलफल गर्न लोसपाले बोलायो बैठक

उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरुको बैठक बोलाएको छ बुधवारका लागि बोलाएको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तारलगायतका विषयमा...

सबै पढ्नुहोस्
राष्ट्रियसभामा प्रश्न : प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ?

राष्ट्रियसभामा प्रश्न : प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ?

राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही...

सबै पढ्नुहोस्
एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ...

सबै पढ्नुहोस्
विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्दै सामाजिक सुरक्षा योजना

विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्दै सामाजिक सुरक्षा योजना

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको छ । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ...

सबै पढ्नुहोस्
लोकतन्त्रमा व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य छैन : कोइराला

लोकतन्त्रमा व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य छैन : कोइराला

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । सरकारले टेलिफोन/मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै...

सबै पढ्नुहोस्
सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलको बैठक बस्दै

आज बेलुका ४ बजे सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् ।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन