News in Nepali

नेपाल र इटालीबीचको कूटनीतिक सम्बन्ध नागरिकस्तरमा विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ

नेपाल र इटालीबीचको कूटनीतिक सम्बन्ध नागरिकस्तरमा विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल इटाली बीचको सम्बन्धलाई नागरिक स्तरमा बिस्तार गर्दै पर्यटकीय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजना भएको नेपाल–इटाली चेम्बर अफ...

सबै पढ्नुहोस्
सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठकले सत्तारुढ गठबन्धनमा जति दल छन्, सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको हो । सम्मानजनक उपस्थिति...

सबै पढ्नुहोस्
पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीवार सामुदायिक रेडियो...

सबै पढ्नुहोस्
विश्वकपमा पीडादायी हार भाेगेकाे फ्रान्सले एम्बाप्पेलाई दियो कप्तानी

विश्वकपमा पीडादायी हार भाेगेकाे फ्रान्सले एम्बाप्पेलाई दियो कप्तानी

फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एम्बाप्पेलाई सुम्पेको छ। राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास...

सबै पढ्नुहोस्
एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको...

सबै पढ्नुहोस्
जनता तर्साउन नलागी देश विकासबारे सोच्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

जनता तर्साउन नलागी देश विकासबारे सोच्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघ अकोराबको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीले नागरिक तर्साउनतिर नलागी...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने वेला आएको...

सबै पढ्नुहोस्
विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गयो

विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गयो

सर्लाहीको बलरामा विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गएको छ । बुधबार राति नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका– ५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय धरापमा परेर...

सबै पढ्नुहोस्
कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा दलितलाई न्याय दिनुपर्छ भन्ने सोच नै छैन : प्रधानमन्त्री दाहाल

कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा दलितलाई न्याय दिनुपर्छ भन्ने सोच नै छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली समाज, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा दलितलाई न्याय दिनुपर्छ भन्ने सोचको विकास हुन नसकिरहेको बताएका छन् । राष्ट्रिय सभामा बुधबार जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन,...

सबै पढ्नुहोस्
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको संसदीय...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन