राष्ट्र प्रेस

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष २७ गते आइतबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष २७ गते आइतबार

अरु आइतवार, पुस २७, २०८२

मेष राशि व्यापार–व्यवसायमा प्रगति हुने छ । जग्गा कारोबार लाभदायक रहनेछ । सामाजिक सम्मान र जागिरमा प्रशंसा प्राप्त हुने सम्भावना छ ।   बृष राशि नयाँ लगानी लाभदायक नहुन सक्छ...

सबै पढ्नुहोस्
निर्वाचन: सामाजिक सञ्जालमा यी कुरा ग​र्न​ न​पाइने

निर्वाचन: सामाजिक सञ्जालमा यी कुरा ग​र्न​ न​पाइने

टप खबर आइतवार, पुस २७, २०८२

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। आयोगका अनुसार आचारसंहितामा...

सबै पढ्नुहोस्
रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

टप खबर शनिबार, पुस २६, २०८२

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गर्दै घिसिङले आफुहरुलाई एकतापछिको १२...

सबै पढ्नुहोस्
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ पुष २७ देखी माघ ३ गते सम्म

साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ पुष २७ देखी माघ ३ गते सम्म

अरु शनिबार, पुस २६, २०८२

मेष राशि विदेश यात्राबाट शुभ फल प्राप्त हुने संकेत छन्। आर्थिक अवसरका नयाँ ढोका खुल्नेछन्। यद्यपि स्वास्थ्यमा सानो असजिलोपन देखिन सक्छ, त्यसैले खानपानमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। वाणी प्रभावशाली रहनेछ,...

सबै पढ्नुहोस्
निर्वाचन: माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

निर्वाचन: माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

टप खबर शनिबार, पुस २६, २०८२

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको...

सबै पढ्नुहोस्
अर्थतन्त्र नसुध्रिएसम्म मन्त्रीका हैसियतमा विदेश भ्रमणमा जादिन: शिक्षामन्त्री पुन

अर्थतन्त्र नसुध्रिएसम्म मन्त्रीका हैसियतमा विदेश भ्रमणमा जादिन: शिक्षामन्त्री पुन

टप खबर शुक्रबार, पुस २५, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेको घोषणा गरेका छन् । मन्त्री पुनले यसअघि...

सबै पढ्नुहोस्
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन कांग्रेसको अनुरोध

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन कांग्रेसको अनुरोध

टप खबर शुक्रबार, पुस २५, २०८२

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई उक्त...

सबै पढ्नुहोस्
रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

टप खबर शुक्रबार, पुस २५, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ । रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले...

सबै पढ्नुहोस्
अब​ खुला रुपमा राजनीतिमा आए: कुलमान घिसिङ

अब​ खुला रुपमा राजनीतिमा आए: कुलमान घिसिङ

टप खबर बिहिबार, पुस २४, २०८२

निवर्तमान मन्त्री कुलमान घिसिङले अब आफू राजीतिमा उत्रिएको बताएका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले अब समय आएको बताए। उनले देशको अवस्था बदल्न...

सबै पढ्नुहोस्
कुलमानले घिसिङले दिए प​द​ बाट राजीनामा

कुलमानले घिसिङले दिए प​द​ बाट राजीनामा

टप खबर बिहिबार, पुस २४, २०८२

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन् । उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी बुधबार...

सबै पढ्नुहोस्
सातै प्रदेशमा खटिएका एआईजीले बुझाए सुरक्षा प्रतिवेदन