इरान द्वारा हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार
इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । इरानले जहाजहरूकाे लागि अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम ल्याउने तयारी गरेकाे हाे ।...
सबै पढ्नुहोस्



















