भारतको लोकसभा निर्वाचनको मतगणना आज हुँदैछ । आज बिहान ८ बजेदेखि मत गणना सुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४३ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।