सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित भएको छ।
बुधबार दिउँसो २ बजे बाेलाइएकाे बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनसार अर्काे सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएकाे हाे।