फाल्गुन १५ – पूर्व पर्यटनमन्त्री र नेपाली कांग्रेस नेता कुबेर शर्माको निधन भएको छ। उनी। ८४ वर्षका थिए। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नजीकमा परिचित शर्माले एकपटक हरियाली पार्टी स्थापना गरेर सुर्खाहरूमा थिए। उनी खराब स्वास्थ्य अवस्थाका कारण विगत केही वर्षदेखि राजनीतिमा सक्रिय थिएनन्। उनी २०४८ सालमा सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।