असोज २१ – अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोन संक्रमणको पुस्टि भएको हो। आचार्यले मंगलबार सामाजिक संजाल फेसबुकमार्फत आफुहरुलाई कोरोन संक्रमण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले आफु संग नजिकिएका सबै जनालाई परिक्षण गर्न पनि अनुरोध गरेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
हरिवंश आचार्य र पत्नी रमिलालाइ कोरोन संक्रमणको पुस्टि















