नेपालमा आज थप ५८६ जनामा कोरोना सन्क्रमणको पुस्टी भएको छ । एसै सँग नेपाल मा कोरोना सन्क्रमित को सन्ख्या ७१७७ पुगेको छ । यो एक दिनमा पुस्टी भएको सबै भन्दा धेरै कोरोना सन्क्रमित को सन्ख्या हो । सबै ५८६ जना मा कोरोना सन्क्रमण को पुस्टी स्वास्थ्या तथा जन्सन्ख्या मन्त्रालयले गरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
नेपालमा आज थप ५८६ जनामा कोरोना सन्क्रमण्, सख्या ७१७७ भयो















