ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
सुनको मूल्य १ हजारले बढ्यो
नेपाली बजारमा सुनको मूल्य १ हजारले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य १ हजारले बढेर तोलाको ९४ हजार तोकिएको हो। बिहीबार सुन तोलामा १ हजारले घटेर तोलाको ९३ हजारमा किनबेच भएको थियो। आज तेजावी सुनको मूल्य ९३ हजार ५०० कायम भएको छ। यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदीको मूल्य ११६५ रुपैयाँ तोकिएको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य ११५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।


















