भाद्र २६ – विदेश बाट आउने तथा अन्तर जिल्लामा आउने जाने गर्ने क्रममा सबै जना घरमा वा आफ्नै खर्चमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ। १४ दिन सम्म क्वारेन्टाइनमा बस्दा पनि केहि लक्षण देखा नपरे पिसिआर परिक्षण गर्न आवश्यकता नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। कोभिड १९ परिक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको छ । पिसिआर परिक्षणका लागि धेरै समय लाग्नी र महँगो भएकोले एन्टिजेन टेस्टको आवश्यकता भएको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
क्वारेन्टाइनमा १४ दिन बस्दा लक्षण देखा नपरे पिसिआर परिक्षण जरुरि नभएको

















