साझेदारी गर्नुहोस्

असोज ७ – नेपाल फुटसल वाणिज्य संघले सबै मैदान (फुटसल) खोल्ने निर्णय गरेको छ। फुटसाल खोल्ने निर्णय साथै स्वास्थ्य सुरक्षका मापदण्ड र सावधानी अपनाएर खेल्न आग्रह पनि गरेका छन् । चिनेका व्यक्तिहरु संग मात्रै टिम बनेर खेल्न र अन्जान व्यक्ति संग सम्पर्कमा नाउन र नखेल्न सुझाब दिइएको छ।