भाद्र २७ – जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार फेसबुकमा फोटो राखेको भन्दै दुई पक्षबीच घातक लडाई भएको हो। झडप भएको क्रममा करिब एक दर्जन व्यक्तिलाई चोट लागेको छ। झडप रोक्न नसकिए पछि नियन्त्रणमा ल्याउन प्रहरी ले अश्रु ग्यास प्रहार गर्नु परेको हो। मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो।
अवस्था सामान्य भइसकेको र विवाद मिलाउनलाई दुवै पक्षलाइ जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
७ राउण्ड अश्रुग्यास प्रहार गरेर झडप नियन्त्रणमा लेराइयो

















