बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा प्रहरीले गोली चलाएको छ। बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएका छन्।प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी लक्ष्मी बीन मुखिया घाइते भएका छन्। उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा लगिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार झडपमा १० जना प्रहरी समेत घाइते भएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
सिम्रौनगढ प्रहरी र प्रदर्शनकारीबीच झडप; प्रहरीले चलायो गोली

















