रातो मत्सेन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीबार पुल्चोकमा भएको घटना सम्बन्धमा उनले मेयरको घाँटी रेट्ने अभिव्यक्ति दिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।रथयात्राका क्रममा ढुंगामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजीत गराउने व्यक्तिलाई खोजतलास गर्ने क्रममा आइतबार कुसुन्तीबाट शाक्य पक्राउ परेका हुन्। उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
मेयरको ‘घाँटी रेटीदिन्छु’ भनी अन्तर्वार्ता दिने संजय शाक्य पक्राउ

फोटो : Man in handcuffs

















