चैत्र ४ – ५५ वर्षको इतिहास बोकेको काठमाडौंको दरबारमार्गमा सञ्चालित पाँचतारे होटेल डेला अन्नपूर्ण बन्द हुँदैछ । कोरोना महामारी भाइरसका कारण बन्द भएको होटेल लक्डाउन खुले पछि पनि आर्थिक अवस्थामा उठ्न नसके पछि डिसेम्बर लगतै बन्द हुने निर्णय भएको छ। होटल एसोसियसनकी अध्यक्ष सिर्जना राणाले खर्च धन्न नसके पछि होटेल बन्द गर्नु पर्ने बताएकी हुन्। सिर्जना राणा अन्नपूर्ण होटलकी सञ्चालिकाले साधारण आम्दानीले ३६० जना कर्मचारीको खर्च धन्न गारो भएको बताएकी छिन्। उनले र्मचारीहरुलाई हालसम्मको तलब, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतमा रहेका सुविधा दिएर बिदा गर्ने गरिएको होटल व्यवस्थापनले जनाएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
होटेल अन्नापिर्ना बन्द हुदै

















