साझेदारी गर्नुहोस्

मङ्सिर २९ – सुनको मूल्य आज १०० रुपैयाले घट्यो। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज पहेंलो बहुमूल्य धातु प्रति तोला ९२,४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पहेलो बहुमूल्य धातुको मूल्य प्रति तोला, ९२,५०० थियो।
त्यस्तै तेजाबी सुन आज प्रति तोला ९१,९५० र चाँदी १,२०० रुपैयाँमा बिक्री भइरहेको छ।