साझेदारी गर्नुहोस्

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीन जना निर्वाचित भएका छन् । ४ हजार ४५३ मत ल्याएर महिलातर्फबाट माओवादीकी रेनु चन्द विजयी भएकी छन् । त्यस्तै, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट  ४ हजार ४१९ मत पाएर निर्वाचित भएका छन् ।अन्यतर्फ कांग्रेसका बलदेव बोहरा ४ हजार ३४७ मत पाएर विजयी भए ।