मंसिर १७ – वाणिज्य, आपूर्ति, र उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बिरूद्ध काम गर्ने आठ कम्पनीहरु विरुद्ध कारबाही गरेको छ। विभागले सञ्चालन गरेको दैनिक बजार अनुगमनको क्रममा कालोबाजारीमा संलग्न भएको पाएपछि कम्पनीहरूका विरुद्ध कारबाही गरिएको छ। विभागले यी कम्पनीहरु मार्फत जम्मा १२१,००० संकलन गरेको छ। मंगलबार बजार अनुगमनको क्रममा कम्पनीहरूले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही भएको विभागले जनाएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
वाणिज्य विभागद्वारा कालो बजारि गर्दै आएको आठ कम्पनीहरु विरुद्ध कारवाही
















