असोज २३ – लुम्बिनीका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनका लक्षण देखा परेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परिक्षणको रिपोर्ट पोजिटिभ आएको हो। घर्ति अहिले सरकारी निवासमै आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैजनालाई परिक्षन गरौन अग्रहा पनि गरेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
लुम्बिनीका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि
















