साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेले आफ्नो दलले जनताको आशाको मत पाएको बताएका छन् ।
आज सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले एस्तो बताएका हुन् ।
उनले भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’