राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुँदै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरु बीच सद्भाव बढाउन मद्दत गर्ने बताउनुभयो । सभापति लामिछानेले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफलहुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सबै पार्टीका साझा मुद्दाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताउनुभयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
मुलुकको हितको लागि छुट्टै फोरम बनाउन आवश्यक: रवि लामिछाने
















