असोज २६ – महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठलाई मध्यनजर राख्दै सुरक्षा योजना ल्याएका छन् र चेकिङ्ग कडा गर्ने भनिएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि सुरक्षा प्रभावकारी बनाउने तथा सहज सेवा मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गरुने उदेश्य बनाइएको छ। महाशाखाका एसएसपी भिमप्रसाद ढकालले उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर योजना बनाइएको छ । येदि यात्राको क्रममा कसैलाई केही अफ्ट्यारो परेमा १०३ मा फोन गर्न समेत उनले सबैमा आग्रह गरेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
मापसे जाँचसहित दैनिक सरप्राइज चेकिङ
















