नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन् । उनले माओवादीको विधान अधिवेशनका क्रममा पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भनिन् ‘पार्टीमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान सुनिश्चित छ । यो लागू भएको छ । अब पदाधिकारीमा पनि महिला थपिनुपर्ने आबाज छ यो सकारात्मक हो ।’ उनले पार्टीले महिलालाई प्रमुख दिएको प्राथमिकताले निरन्तरता पाउनेसमेत जानकारी दिइन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
माओवादीले महिलालाई प्राथमिकता दिएको छ: मन्त्री रेखा शर्मा
















