मधेस प्रदेशमा दैनिक १६ वटा सवारी दुर्घटनामा परिरहेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्कले देखाएको छ। पर्सादेखि सप्तरीसम्ममा गत साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा २८ सय ७६ सवारी दुर्घटनामा तथ्याङ्कले देखाएको हो । सोमध्ये सबैभन्दा कम पर्सामा १३१ र सबैभन्दा बढी धनुषामा ४६३ सवारी दुर्घटना भएको तथ्याङ्कमा उल्लेख रहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
मधेस प्रदेशमा दैनिक १६ वटा दुर्घटना, डेढ लाख सवारीसाधन कारवाहीमा
















