भारतमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ५९ लाख एक हजार ५७१ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ८५ हजार ४६८ नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै एक हजार ९३ जनाको मृत्यु भएको छ। भारतमा कोरोना पुष्टि भएकाहरूमध्ये अहिलेसम्म ९३ हजार ४१० जनाको मृत्यु भइसकेको छ। ४८ लाख ४६ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। त्यहाँ अहिले सक्रिय केस ९ लाख ६१ हजार ९९३ छ। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















