असोज २५ – भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणको कारण निधन भएको छ। असोज १४ गते कोरोन परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर हुदै गएपछि उनलाई भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई पुष्पाजली अस्पतालमा तिन दिन रखिएर डिस्चार्ज गरिएको थियो। उनको स्वास्थ्य अवस्था फेरी बिग्रिन थाले पछि उनलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो र उनको उपचारकै क्रममा मृत्यु भएको हो। स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु
















