मंसिर १६ – भक्तपुर जिल्लामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको मध्यपुर नगरपालिका ४, भोजपुर जिल्लाको एसओएस चौकका २९ वर्षीय राजु तामांग स्कूटर चालकको रूपमा पहिचान गरिएको छ। महानगरीय प्रहरी घेरा थिमीले जनाएको छ कि बा ७३ प, ३८२ नम्बरको स्कूटर भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गर्दा नियन्त्रण बाहिर गएर दुर्घटना भएको हो। गम्भीर घाइते तामांगलाइ उपचारका लागि नर्बिक अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
भक्तपुरमा भएको स्कूटर दुर्घटनामा २९ वर्षे युवाको मृत्यु
















