साझेदारी गर्नुहोस्
भाद्र २६ – भक्तपुरमा एकै परिवारका तिन जनाको शब् फेला परेको छ। मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तिन जनाको शब् फेला परेको जनाइएको हो। महानगरीय अपराध महासखाका प्रबक्ता प्रहरी उपरिक्षक एसिपी इश्वर कार्कीका अनुसार शब् शुक्रबार साझा फेला परेको हो।