असोज २१ – डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि मंगलबार अपरान्ह बालुवाटारमा भएको नेकपा सचिवालय बैठकमा डा. केसीको जीवनरक्षा बारे चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीका मागहरु सम्वोधन गर्न वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा आएपछि बैठक कसीमाथि नै केन्द्रित भएको हो।
प्रधानमन्त्री ओलीले बैठकमा , ‘शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नुभएन ,’ च्भंने बताए। डा.केसीसँग आजै सरकारका तर्फबाट वार्ता भएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।’
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
प्रधानमन्त्री केपी शर्मा ओली ले डा केसी संग वार्ता सुरु भएको बताए
















