जबर्जस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको बुधबार (आज) तोकिएको पेशी स्थगित गरिएको छ । साहविरूद्दकाे मुद्दा नवलपुर जिल्ला अदालतमा बुधबारका लागि सूचीको चौथो नम्बरमा तोकिएको पेशी स्थगित भएको हो । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा साहको मुद्दा पेशीका लागि तोकिएको थियो । साहविरुद्ध नाबालिग गायिकाले जबर्जस्तीकरणी गरेको आरोप लगाएपछि साह जेलमा रहेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
पल शाह को बुधबार आज तोकिएको पेशी स्थगित
















