काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना पुष्टि भएको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,११० जनामा कोरोना संक्रमणको पुष्टि

फोटो : sf7df8f},+ ^ ebf} M
sf7df8f+} rGb|flu/L !# sªsfnL dlGb/sf] :yfgaf6 b]lvPsf] sf7df8f+}sf] dgf]/d b[Zo . t:jL/ M k|bLk/fh jGt ÷/f;;















