साझेदारी गर्नुहोस्

मंसिर २९ – पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,४९,२४४ पुगेको छ। ८४२ जना कोरोनमुक्त भएका छन। १८ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,७१६ पुगेको छ।