साझेदारी गर्नुहोस्

माघ १ – पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६६,५४६ पुगेको छ। ४०५ जना कोरोनमुक्त भएका छन। ६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९४३ पुगेको छ।