साझेदारी गर्नुहोस्

असोज २७ – पछिल्लो २४ घण्टामा ३,५५६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,१५,३५८ पुगेको छ। १८ जनाको मृत्यु भएसंगै मृत्यु दर ६६३ पुगेको । १,५०३ जना कोरोनमुक्त भएका छन।