साझेदारी गर्नुहोस्

असोज १८ – पछिल्लो २४ घण्टामा २,२५३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ८६,८२३ पुगेको छ। ७ जनाको मृत्यु भएसंगै मृत्यु दर ५३५ पुगेको । १,३२९ जना कोरोनमुक्त भएका छन।