साझेदारी गर्नुहोस्

कार्तिक २८ – पछिल्लो २४ घण्टामा २,१११ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,०६,३५३ पुगेको छ। ३,५३७ जना कोरोनमुक्त भएका छन। १३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,२०२।