साझेदारी गर्नुहोस्

मंगसिर ६ – पछिल्लो २४ घण्टामा १,६७४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,१८,६३९ पुगेको छ। २,३२३ जना कोरोनमुक्त भएका छन। ७ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,२०५ पुगेको छ।